चीन र भारत विश्वासिला विकास साझेदार : मन्त्री ज्ञवाली
बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध...