डेङ्गु रोग नियन्त्रण बाहिर छैन : सरकार
काठमाडौं । सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...