डा.केसी सुटुक्क डोटीमा, हाँस्दै भने-सम्भवतः साँझ डडेलधुरा बास बस्छु
डोटी । डा.गोविन्द केसी सुदूरको भ्रमणमा सुटुक्क डोटी जिल्लामा आइ पुगेका छन् । मङ्गलवार साँझ डोटी पुगेका डा. केसीले सोही साँझ नै प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरको दर्शन गर्दै बजारको...