प्रधानन्यायाधीश र न्यायाधीशको तलब बढ्यो, न्यायसेवामा कसको तलव कति ?
काठमाडौं । अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको छ । प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश,...