कञ्चनजङ्घा आरोहण गर्ने क्रममा २ जना भारतीयको मृत्यु, चिलीका १ जना बेपत्ता
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु...