आज राष्ट्रिय शोक, सार्वजनिक विदा
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोकको...