नागरिक उड्डयनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्ने
काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विहान...