पोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्
काठमाडौं । पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने ३ वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको...