समीक्षा गर्दै प्रधानमन्त्री : अब कर्मचारीले ‘तर, पनि, यदि….’ भनेर उम्कन नपाउने
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा सुरु गरेको छ । सरकारको नीति तथा कार्यक्रममा बजेटमा परेका कुराहरूको कार्यान्वयन कार्य योजनाबारे प्रधानमन्त्री...