उपसचिवले आज समायोजन पत्र पाउने
काठमााडौँ । सरकारले उपसचिवहरुलाई आजदेखि समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीकाअनुशार सबै सेवा समूहका उपसचिवहरुले आज(आईतबार) अनलाईनबाट आफ्नो समायोजन...