निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा
भीमदत्तनगर । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको...