‘एक विद्यालय : एक बगैँचा’ का लागि निर्देशिका
काठमाडौं । शिक्षाका माध्यमबाट समुदायमा वातावरणमैत्री व्यवहार विकास गर्न सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली विकासमार्फत् पृथ्वीको वहन...