कार्यक्रम दराजमा थन्काउन नभई कार्यन्वयन गर्न : मुख्यमन्त्री पौडेल
ललितपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्नु पर्ने बताएका छन्। कार्यक्रममा बोल्दै उनले हरेक काम...