सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी
चितवन । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने...