साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री सिंहदरवार पुगे, २०२० सम्म २० वटा विद्युतीय बस चल्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायात चढेर सिंहदरबार पुगेका छन् । मंगलबार साझा यातायातको कार्यालयमा बसको उद्घाटन गरी पुल्चोककबाट सिंहदरबार सम्म प्रधानमन्त्रीले यात्रा गरेका छन् । उनले यस्तै विद्युतीय...