लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिँदै
काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु...