करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ जान लागेका एक चिनियाँ नागरिकको साथबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...