दुर्गा प्रसाईँले गरे ४ जनालाई पार्टीबाट निष्कासित
काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”मा चन्दा असुली गरेको आरोपमा चार जनालाई कारवाही गरिएको छ। महाअभियानले जारी गरेको विज्ञप्ति अनुसार, कारबाहीमा परेकामा नागरिक...