सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु, अत्यावश्यक सामग्री खरिद गर्न दिइने
काठमाडौँ। सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ। तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक...