सन्दीपसहित विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय...