पृथ्वीराजमार्गका विभिन्न खण्ड अवरुद्ध, सवारी आवागमन पूर्णरूपमा ठप्प
धादिङ । गत शनिवार र शुक्रवारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरू गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रवार साँझदेखि अत्यावश्यकबाहेक अन्य...