खुला प्रतिस्पर्धाबाट शिक्षक र मेरिटका आधारमा उपकुलपति नियुक्त गर्न भन्दै नेविसंघले चलायो हस्ताक्षर अभियान
काठमाडौँ । नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हस्ताक्षर अभियान चलाएको छ । त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्न, शिक्षा ऐन तत्काल जारी गर्न र खुल्ला...