नि:शुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना
काभ्रेपलाञ्चोक । नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउन रु. दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष...