मन्त्री पौडेलले भने-‘विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरूले साझा...