इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प
एएफपी । पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प जाँदा तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले बताएको छ । भूकम्प पश्चिमी इन्डोनेसियाको समय (०५:४९ जिएमटी)...