प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिने, दाहसंस्कार आजै
काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ...