इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने ट्रम्पको घोषणा
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्नेछौँ र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने,...