मलेसियामा नेपाल भ्रमण वर्षको प्रवर्द्धन
काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ । मलेसियाका...