नेपाल भ्रमण वर्षको गीत रचना गर्न नेपाल सरकारको आह्वान, उत्कृष्ट गीतलाई पुरस्कार दिइने
काठमाडौं । सरकारले नेपाल भ्रमर्ण वर्षको गीत रचना गर्न आह्वान गरेको छ । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउन उत्कृष्ट गीत रचना गरी प्रचार गर्ने तयारी गरेको हुँदा...