‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो महानगरपालिका
काठमाडौं । महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन...