म कर्णालीका जनताको कामदार हुँ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन्। व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन्...