प्रदेश सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
लुम्बिनी । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे बस्नेछ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक...