मन्त्रिपरिषदको बैठक शुरु, सचिव बढुवादेखि सहसचिव सरुवासम्मको निर्णय हुँदै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकेको बैठक भरखरै शुरु भएको हो । आजको नियमित...