प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । आत्मदाहको प्रयास पछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधवार(आज) बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गर्दा...