ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि
काठमाडौँ । निजामती कर्मचारीहरूको ब्याट–१८ टोलीले सचिव कृष्ण बहादुर राउतबारे चाँसो राखेका छन् । ललिता निवास जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव राउतको पक्राउ प्रक्रियाबारे मुख्यसचिव डा.वैकुण्ठ अर्यालसँग टोलीले असन्तुष्टि...