आईजीपीद्वारा राष्ट्रिय टीमबाट खेल्ने नेपाल प्रहरीका ५ क्रिकेटरलाई सम्मान
काठमाडौँ । राष्ट्रिय टीमबाट खेल्ने नेपाली प्रहरीका ५ जना क्रिकेटरलाई महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले सम्मान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा २०२३ सेप्टेम्बर २३ देखि चीनमा...