गैरआवासीय नेपालीले तत्काल नागरिकता नपाउने
काठमाडौँ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेसँगै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ। उनीहरूले नागरिकता प्राप्तिका लागि...