बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिस सैनिक पक्राउ
काठमाडौँ । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले...