अर्थतन्त्र सकारात्मक बन्दैछ, निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन : मुख्यसचिव वैरागी
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको...