न्यूनतम साझा कार्यक्रम तयार, भोलि शीर्ष नेताहरूसमक्ष पेस गरिने
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको कार्यदल बैठकबाट साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको हो ।...