साझा कार्यक्रमको मस्यौदा भोलि शीर्ष नेतालाई बुझाउने तयारी
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले शुक्रबार शीर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ । शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई...