एसईईको नतिजा असारभित्रै सार्वजनिक गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार उत्तरपुस्तिकाको परीक्षा तथा सम्परीक्षणको...