कोकाहाको पानी धरान झरेसँग मेयर हर्कको आँखाभरि आशु
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आफू निर्वाचित भएदेखि धरानलाई पनि खुवाउने अभियानमा लागेको थिए । धरानका जनतालाई पानी खुवाउने सपना देख्दै चुनावमा भिडेका उनी अन्ततः धरानका जनतालाई...