चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग
काठमाडौँ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन...