प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भोलि
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि हुने भएको छ । उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । समितिको...