खोसियो हिमालय एयरलायन्सको ग्राउन्ड ह्यान्डलिङको अधिकार
काठमाडौँ । हिमालय एयरलायन्सको पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र...