सियारीका विद्यालयहरू १४ दिन बन्द रहने
काठमाडौँ । गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई विद्यालय जान/आउन तथा पठन-पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका...