सार्वजनिक यातायातले यात्रुलाई गन्तव्यबारे अनिवार्य जानकारी गराउनुपर्ने
काठमाडौँ । सार्वजनिक यातायातका साधनहरूले यात्रुहरूलाई यात्रा तथा गन्तव्यको बारेमा जानकारी गराउनुपर्ने भएको छ । यात्रुलाई चढाउने र ओराल्ने वेला सहचालक, चालकको नामसहित, बस नम्बर, गन्तव्य, मौसम, यात्रु संख्या, सडकलगायत...