सडकमा जथाभाबी ढङ्गले राखिएका पार्किङ हटाउन महानगरको चेतावनी
काठमाडौँ । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभाबी ढङ्गले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक-खण्डमा भइरहेको जथाभाबी पार्किङ हटाउन महानगरले चेतावनी दिएको...