आफ्नै भवन नहुँदा सास्ती, पानी चुहिने समस्याले गर्दा हैरान छन् प्रहरी
काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत...